दफा १३
विषादी निरीक्षकको नियुक्ति

ः यस ऐनको प्रयोजनको लागि नेपाल सरकारले आवश्यकता अनुसार विषादी निरीक्षकहरु नियुक्त गर्न सक्नेछ । त्यसरी विषादी निरीक्षक नियुक्त नभएको अवस्थामा त्यस्ता निरीक्षकको काम गर्न नेपाल सरकारले अन्य कुनै कर्मचारीलाई तोक्न सक्नेछ ।